National life

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला, कहाँ र कसले दिन पाइने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ माघ २०८१, मङ्गलबार
608Shares
क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला, कहाँ र कसले दिन पाइने आवेदन ?
ncell

काठमाडौं । आज (माघ १५ गते) देखि क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जस अनुसार १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने संस्थाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?