National life

छुट्ला है ! विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ फागुन २०८१, बिहिबार
537Shares
छुट्ला है ! विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
ncell

काठमाडौँ । आज फागुन ८ गते बिहीबारका दिन विशाल बजार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन ९ गते शुक्रवार बुक क्लोज गर्दै छ । तसर्थ आज फागुन ८ गते बिहीबारसम्म कायम सेयर धनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) वितरण गर्दै छ ।

Royal Enfield
nic asia capital

उल्लेखित प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर क्लब, सुन्धारा काठमाडौँमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?