National life

नबिल ब्यालेन्स्ड फण्ड २ को बुकक्लोज मिति तय

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ असोज २०८०, सोमबार
739Shares
नबिल ब्यालेन्स्ड फण्ड २ को बुकक्लोज मिति तय
ncell

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । फण्डले असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो ।

फण्डले करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक नबिल बैंक लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
739SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?