National life

नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश वितरण गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ वैशाख २०८०, सोमबार
2.1kShares
नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश वितरण गर्ने
ncell

काठमाडौं नेपाल पुनर्बीमा कम्पनीले शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?