National life

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०२ पुस २०८२, बुधबार
939Shares
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २८ हजार १०४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (पुस २ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के–कति सेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
939SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?