National life

युनिक नेपाल लघुवित्तले जेठ ११ गते देखि एफपीओ निस्काशन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ जेठ २०८०, मङ्गलबार
955Shares
युनिक नेपाल लघुवित्तले जेठ ११ गते देखि एफपीओ निस्काशन गर्दै
ncell

काठमाडौं। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन छ । कम्पनीले यही जेठ ११ गतेदेखि सर्वसाधारणका लाग एफपीओ निष्काशन गर्ने भएको हो ।

लघुवित्तले यही जेठ ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित ३ लाख ७९ हजार ४२५ कित्ता सेयर बिक्री खुलाउने छ । यसको मूल्य ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

युनिक नेपाल लघुवित्त र घोडाघोडी लघुवित्त मर्ज भएर बनेको युनिक नेपाल लघुवित्तमा ९४.०१ प्रतिशत सेयर संस्थापक छ । यस्तै, सर्वसाधारणहरुसँग लघुवित्तको ५.९९ प्रतिशत सेयर छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र केन्द्रीय बैंकले गाभ्न तथा गाभिन अन्तीम स्वीकृती प्रदान गर्दा दिएको निर्देशन बमोजिम लघुवित्तले एफपीओ बिक्री खुलाउन लागेको हो ।

एफपीओको बिक्री खुला छिटोमा जेठ १६ गतेसम्ममा बन्द हुनेछ । उक्त अवधिमा पूर्ण सेयर माग नभएमा आवेदन जेठ २५ गतेसम्ममा दिन पाइने व्यवस्था हुनेछ । र, कम्पनीको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
955SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?