National life

शिवम् सिमेन्टको बुक क्लोजको मिति तय,२७ गते साधारणसभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
537Shares
शिवम् सिमेन्टको बुक क्लोजको मिति तय,२७ गते साधारणसभा
ncell

काठमाडौं । शिवम् सिमेन्ट कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनीले पुस २७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गर्ने भएको छ । पुस १८ गतेसम्म कायम सेयरधनीले कम्पनीले लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस कम्पनीले आर्थिक वर्ष २०७८.७९ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?