National life

सिनर्जी पावर कम्पनीको लिलामी सेयर बाँडफाँड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ मंसिर २०८०, बिहिबार
608Shares
सिनर्जी पावर कम्पनीको लिलामी सेयर बाँडफाँड
ncell

काठमाडौँ ।  सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।

सोही लिलामी सेयर हिजो अर्थात् मङ्सिर ६ गते बुधवारका दिन बाँडफाँड गरिएको हो ।

जसमा न्यूनतम १४२ रुपैयाँ ६० पैसा कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म ४० लाख ३२ हजार ८७५ कित्ता ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको सर्वसाधारण समूहको सेयर कम्पनीले कात्तिक १ गतेदेखि कात्तिक १५ गतेसम्म लिलामीमा ल्याएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?