National life
cg eloctronics

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ मंसिर २०८१, मङ्गलबार
897Shares
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ
muktinatha bikash bank

काठमाडौं । धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अर्थमन्त्री बिष्णु पौडेलले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

अर्थ मन्त्रालयबाट नियुक्ति पत्र लिएका अध्यक्ष श्रेष्ठले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेपछि नव नियुक्त अध्यक्ष बोर्ड गएर कार्यभार सम्हाल्ने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

everest bank
यो समाचार शेयर गर्नुहोस्
897SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?