National life

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
1.1kShares
स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ९३६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

संस्थाले संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य जोकोही व्यक्ति तथा संस्थाहरुले खरिद आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संस्थाले प्रतिकित्ता शेयरको मूल्य ७ सय रुपैयाँ तोकेको छ ।

शेयर खरिद गर्न संस्थाको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?