National life

हाथवे इन्भेष्टमेन्टको गत आवका लागि प्रस्ताव गरेको सेयरमूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
684Shares
हाथवे इन्भेष्टमेन्टको गत आवका लागि प्रस्ताव गरेको सेयरमूल्य समायोजन
ncell

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ३०९ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ४३९.९० रुपैयाँ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश आगामी कात्तिक २५ गते आयोजना हुने १६ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?