National life

नेपाल दूरसञ्चार प्राधिकरणले गर्‍याे ९७० को नम्बरका सिमकार्ड खुल्ला

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
596Shares
नेपाल दूरसञ्चार प्राधिकरणले गर्‍याे ९७० को नम्बरका सिमकार्ड खुल्ला
ncell

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रयोग हुने नम्बरमा ९७० को नम्बरिङ्ग रेन्जका फोन नम्बरहरु खुल्ला गरेको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै नयाँ नम्बरिङ्ग रेन्ज ९७० का नम्बरहरु खुल्ला गरिएको जानकारी दिएको हो ।

प्राधिकरणले नयाँ नम्बरिङ्ग रेन्ज ९७० खुल्ला गरिएसँगै सोबाट सुरु भएका मोबाइल नम्बरहरुमा वान टाइम पासवर्ड (ओटिपी) नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरु लिनका लागि साइनअप गर्दा समस्या भएको, वालेनहरु मार्फत कारोबार गर्दा समस्या आएको भन्दै गुनासो प्राप्त भएकाले सहजिकरण गर्न समेत सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।

प्राधिकरणले भनेको छ, ‘यस प्राधिकरणबाट नयाँ नम्बरिङ रेन्ज खुल्ला गरिएको हुँदा उक्त ९७० बाट सुरु भएका मोबाइल नम्बरहरुमा वान टाइम पासवर्ड (ओटिपी) नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरु लिनका लागि साइनअप गर्दा समस्या भएको, वालेटहरु मार्फत कारोबार गर्दा प्राविधिक कठिनाई भएको लगायतका गुनासो तथा जानकारी प्राप्त भएको हुँदा उक्त मोबाइल नम्बरलाई पनि अन्य मोबाइल नम्बर सरह सेवाहरु उपलब्ध हुने व्यवस्था गर्नुहुन सम्बन्धित सबै सरोबारवालाहरुलई अनुरोध गरिएको छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?