National life

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन परीक्षा बोर्डको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ माघ २०८०, बिहिबार
792Shares
शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन परीक्षा बोर्डको आग्रह
ncell

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन आग्रह गर्दै सूचना प्रकाशन गरेको छ ।

बोर्डले सूचना जारी गर्दै एसएलसी, एसईई वा कक्षा १२ को शैक्षिक योग्यताका प्रमाणपत्रमा उमेर नाम वा जात गलत भए सच्याउनको निमिक्त मौका उपलब्ध बनाएको हो । अवसर दिएको हो।

बोर्डले जारी गरेको सूचनामा भनिएको छ, ‘२०७५ सालपूर्व जारी भएका प्रमाणपत्रमा नाम, थर र नाम थरका हिज्जे संशोधन गर्नुपर्ने भएका सोही उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ को तेस्रो संशोधन, २०८० को नियम ६ को उपनियम ९३० बमोजिम निवेदन दिन सकिने व्यहोरा समेत सूचित गरिन्छ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सूचना हेर्नुहोस

यो समाचार शेयर गर्नुहोस्
792SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?