National life

अन्ततः प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ चैत २०८०, मङ्गलबार
1.3kShares
अन्ततः प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित
ncell

काठमाडौं । प्रतिनिधिसभाको बैठक अन्ततः भोलिसम्मका लागि स्थगित गरिएको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।

अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ सूचनामा उल्लेख छ । यस अघि आज शुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने माग दोहोराउदै संसद अगाडी बढाउन नदिने बताएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?