National life

अब चालक अनुमति पत्रको राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
585Shares
अब चालक अनुमति पत्रको राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने
ncell

काठमाडौँ । अब चालक अनुमति पत्रको भुक्तानी अनलाइनबाटै गर्न सकिने भएको छ । सरकारले सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाहको शुभारम्भ गरेको हो ।

आज (बुधबार) सिंहदरबारमा एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सेवा प्रवाहको औंपचारिक उद्घाटन गरेका हुन् ।

सरकारले यातायात व्यवस्था विभागमा सेवाग्राहीले भिड लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न सो सेवा शुभारम्भ गरेको हो ।

Royal Enfield
nic asia capital

उद्घाटन कार्यक्रममा बोल्दै उनले सो सेवालाई एक महिना भित्रै देशव्यापी रूपमा लागूगर्ने बताए ।

उनले कास्की यातायात व्यवस्था कार्यालयबाट आजै सुरु गरिएको सो सेवा एक महिनाभित्र देशव्यापी रूपमा लागू गर्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?