National life

अमेरिकी डलरको भाउ स्थिर रहँदा अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ चैत २०८१, आइतबार
642Shares
अमेरिकी डलरको भाउ स्थिर रहँदा अन्य देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । चैत्र महिनाको अन्तिम दिन आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत ३१ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ।

यस्तै, बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ५७ पैसा खरिददर १७९ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ६७ पैसा र खरिददर ९ रुपैयाँ ६३ पैसा छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खरिददर १३७ रुपैयाँ ३७ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा रहेको छ भने खरिददर १५६ रुपैयाँ ०२ पैसा रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ८० पैसा र बिक्रीमा ९९ रुपैयाँ २३ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?