National life

अर्थद्वारा स्वास्थ्य बीमा सहितका कार्यक्रमलाई करिब ४ अर्ब निकासा, कुन संस्थालाई कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० फागुन २०८१, मङ्गलबार
802Shares
अर्थद्वारा स्वास्थ्य बीमा सहितका कार्यक्रमलाई करिब ४ अर्ब निकासा, कुन संस्थालाई कति ?
ncell

काठमाडौं। स्वास्थ्य बिमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि अर्थमन्त्रालयले थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उक्त रकम निकासा गर्ने निर्णय गरेका छन्।

जस अनुसार, स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशुःल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको निकासा हुने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
802SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?