National life

अर्थमन्त्री महतद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
588Shares
अर्थमन्त्री महतद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
ncell

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । अर्थमन्त्री महतले आज बिहान विमानस्थलकाे निरीक्षण गरेका हुन् ।

निरीक्षणकाे लागि विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन् ।

केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको बेला महतले विमानस्थलको निरीक्षण गरेका हुन् ।

यसअघि गृहमन्त्री नारायणकाजी लगायतले पनि निरीक्षण गरेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?