National life

आइपीओ बिक्री गर्न सोलार फार्म लिमिटेडले माग्यो धितोपत्र बोर्डसँग अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ वैशाख २०८२, आइतबार
662Shares
आइपीओ बिक्री गर्न सोलार फार्म लिमिटेडले माग्यो धितोपत्र बोर्डसँग अनुमति
ncell

काठमाडौं । सोलार फार्म लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ लाख २८ हजार ५७२ कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

अनुमति पाएपछि कम्पनीले १९ करोड २८ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्नेछ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?