National life

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०३ कात्तिक २०८२, सोमबार
1.3kShares
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
ncell

काठमाडौँ, २ असोज ।नेपाल राष्ट्र बैङ्कले सोमबार ९आज० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १९ पैसा र बिक्रीदर १०० रुपैयाँ ६२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield














































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1140.47141.07
EUR  (European Euro)1163.67164.37
GBP  (UK Pound Sterling)1188.59189.39
CHF  (Swiss Franc)1177.13177.88
AUD  (Australian Dollar)191.2691.65
CAD  (Canadian Dollar)1100.19100.62
SGD  (Singapore Dollar)1108.44108.90
JPY  (Japanese Yen)109.339.37
CNY  (Chinese Yuan)119.7119.79
SAR  (Saudi Arabian Riyal)137.4537.61
QAR  (Qatari Riyal)138.5438.70
THB  (Thai Baht)14.294.31
AED  (UAE Dirham)138.2538.41
MYR  (Malaysian Ringgit)133.2433.38
KRW  (South Korean Won)1009.889.92
SEK  (Swedish Kroner)114.8714.93
DKK  (Danish Kroner)121.9222.01
HKD  (Hong Kong Dollar)118.0818.16
KWD  (Kuwaity Dinar)1459.12461.08
BHD  (Bahrain Dinar)1372.62374.22
OMR  (Omani Rial)1364.84366.40

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?