काठमाडौँ। लगातार बढेको सुनको मूल्य साताको पाँचौ कारोबारका दिन उच्च बिन्दुमा पुगेर स्थिर रहेको छ । दैनिक रूपमा सुनको मूल्यमा नयाँ कीर्तिमानी कायम भए पनि व्यापार भने हुन नसकेको व्यवसायीहरूको भनाई छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन समेत यही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज रहँदै प्रतितोला दुई हजार ४८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । तहको पाठ्यक्रम ्र एचयखष्लअभ एगदष्अि क्भचखष्अभ ऋयmmष्ककष्यल ।।।































