National life

आज नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दै, नगद लाभांश पारित गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
1.1kShares
आज नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दै, नगद लाभांश पारित गर्ने
ncell

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा आज (पुस १३ गते) बस्दैछ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९ रुपैयाँको १० प्रतिशत बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक तोक्ने, कम्पनीको प्रबन्धपत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन र प्रस्ताव पारित तथा संस्थातग सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गरिनेछ ।

त्यस्तै, उक्त सभामा बार्षिक प्रतिवेदनको छलफल तथा संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेजस्ता एजेण्डा रहेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?