National life

आज पनि घट्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
589Shares
आज पनि घट्याे सुनकाे मूल्य, ताेलाकाे कति ?
ncell

काठमाडौं । बुधबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुन तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुनको प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?