National life

बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२५ असोज २०८०, बिहिबार
804Shares
बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ आज कारोबार ?
ncell

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो।

सुनको मूल्य ७०० रुपैयाँले बढेसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ कायम भएको छ।

हिजो छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेकाे छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
804SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?