National life

आज पनि बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ भदौ २०८०, बिहिबार
581Shares
आज पनि बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
ncell

काठमाडौं । आज बिहिबार पनि सुनको मूल्य बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेकाे हाे ।

छापावाल सुन आज बिहिबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हिजो बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भएको थियाे भने तेजावी सुन १ लाख ११ हजार ९५० मा काराेबार भएकाे थियाे ।

आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेकाे छ । चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?