National life

आज पनि घट्यो सुनचाँदीको मूल्य, यतिमा हुँदैछ काराेबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
481Shares
आज पनि घट्यो सुनचाँदीको मूल्य, यतिमा हुँदैछ काराेबार
ncell

काठमाडौं । आज बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँले घटेकाे हाे ।

छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा २ सयले घटेर प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हिजाे छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा र तेजावी सुन पनि प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

आज चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेकाे छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
481SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?