National life

आज मध्यरातदेखि मौन अवधि सुरु: प्रचारप्रसार गर्न नपाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
593Shares
आज मध्यरातदेखि मौन अवधि सुरु: प्रचारप्रसार गर्न नपाइने
ncell

काठमाडौं । प्रतिनिधि सभा इलाम क्षेत्र नं २ र बझाङ–१ मा हुने उपनिर्वाचनका लागि आज मध्यरातदेखि प्रचार गर्न नपाईने भएको छ ।

वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन ।

वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?