National life

आज सुनकाे मूल्य घट्याे, कतिमा हुँदैछ किनबेच ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
483Shares
आज सुनकाे मूल्य घट्याे, कतिमा हुँदैछ किनबेच ?
ncell

काठमाडौं । आज बुधबार सुन मूल्य घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेकाे हाे ।

छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदी पनि ताेलामा १५ रुपैयाँले घटेकाे छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?