National life

एकैदिन १३ सयले घट्यो सुनको मूल्य, प्रतितोला मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ असोज २०८०, मङ्गलबार
487Shares
एकैदिन १३ सयले घट्यो सुनको मूल्य, प्रतितोला मूल्य कति ?
ncell

काठमाडौं । आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ । हिजो सोमबार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो ।

याे पनि : 

https://aarthikvoice.com/archives/14486

 

यो समाचार शेयर गर्नुहोस्
487SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?