National life

एनआईसी एशिया लघुवित्तका शेयरधनीलाई लाभांश नदिने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ पुस २०८१, आइतबार
665Shares
एनआईसी एशिया लघुवित्तका शेयरधनीलाई लाभांश नदिने निर्णय
ncell

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई निराश बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

पुस १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले यस अगाडि २०७९/२०८मा १५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?