National life

एन आई सी एशिया बैंकद्वारा गोदावरी, कैलालीस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा खानेपानी ट्यांकी र पम्प प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१७ वैशाख २०८३, बिहिबार
1.4kShares
एन आई सी एशिया बैंकद्वारा गोदावरी, कैलालीस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा खानेपानी ट्यांकी र पम्प प्रदान
ncell

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी–५, कैलालीस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ ।

विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरिएको हो ।

मिति २०८३ वैशाख १६ गते एक कार्यक्रमका बीच यस बैंकका सर्कल हेड–धनगढीका श्री दिपक विष्टज्यूले उक्त विद्यालयका प्रधानाध्यापक श्री योगेन्द्र राज ओझाज्यूलाई उक्त खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गर्नुभयो ।

फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?