National life

कक्षा १२ को नतिजा आज प्रकाशन हुँदै , ३५ प्रतिशत अंक नल्याउने फेल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ साउन २०८१, शुक्रबार
1.6kShares
कक्षा १२ को नतिजा आज प्रकाशन हुँदै , ३५ प्रतिशत अंक नल्याउने फेल हुने
ncell

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने जनाएको छ । नतिजा प्रकाशनका लागि बोर्ड बैठक बसिरहेको छ ।

बोर्डका एक सदस्यका अनुसार प्राविधिक त्रुटि वा केही भइपरी समस्या नआएको खण्डमा आजै नतिजा प्रकाशन गर्ने सम्भावना रहेको जानकारी दिएका छन् ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने भएको छ ।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी अनुत्तीर्ण हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?