काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।
वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ गतेदेखि सुरु हुने गरी सारिएको हो ।