National life

कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ भदौ २०८२, बुधबार
410Shares
कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित
ncell

काठमाण्डौ । कक्षा १२ को मौका ९पूरक० परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै भदौ २८ र २९ गते सञ्चालन हुने मौका परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

‘देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको बोर्डले जनाएको छ । परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ दिनको समयावधि दिई पछि प्रकाशन गरिने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
410SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?