National life

कहिले हुँदैछ मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
752Shares
कहिले हुँदैछ मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड ?
ncell

काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओ कात्तिक १६ गते बिहीबार बाँडफाँड हुने भएको छ । बिहीबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको हो ।

मागभन्दा १३०.६३ गुणा बढी आवेदन परेको मिर्मिरे लघुवित्तको एफपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा १४ लाख २१ हजार ७७७ जनाले कुल १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १२ हजार ३८१ जनाले मात्र शेयर हात पार्नेछन् भने बाँकी रहेका १४ लाख ९ हजार ३९६ जनाको हात खाली हुनेछ ।

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?