National life

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
995Shares
कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १ लाख ११ हजार ४५३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

हाल बैंकको विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो । शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्ने उल्लेख छ ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
995SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?