National life

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रघुवीर महासेठ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
756Shares
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रघुवीर महासेठ
ncell

काठमाडौँ । रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले पाएका हुन् ।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्। प्रधानमन्त्री दाहाल मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनी सोमबार मात्रै नेपाल फर्किने कार्यसूची रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
756SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?