National life

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा 'उपप्रधानमन्त्री प्रकाशमान सिंह'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
539Shares
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा 'उपप्रधानमन्त्री प्रकाशमान सिंह'
ncell

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेसँगै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ती मार्फत जनाएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम ओली नआउन्जेलसम्मका लागि सिंहले गर्ने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?