National life

कीर्तिपुरमात्रै होइन, देशका अन्य थुप्रै डाँडाबाट २/४ लाख कमाउन सक्छौं : गगन थापा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ चैत २०८१, शनिबार
529Shares
कीर्तिपुरमात्रै होइन, देशका अन्य थुप्रै डाँडाबाट २/४ लाख कमाउन सक्छौं : गगन थापा
ncell

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको केही वर्षपछि कीर्तिपुरको डाँडामा मात्र नभए देशका थुप्रै डाँडाबाट दुईरचार लाख रुपैयाँ कमाउने स्थिति हामीले बनाउनसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको ८/१० वर्ष भित्रमा कीर्तिपुरको डाँडामात्रै होइन त्यस्ता थुप्रै डाँडाहरूमा साथिहरूले दुई/चार लाख रुपैयाँ कमाएको स्थिति बनाउन सकिने बताएका छन्।

‘हामी अबको ८र१० वर्ष भित्रमा मलाई फेरि पनि मेरो विश्वास छ । कीर्तिपुरको डाँडामात्रै होइन,’ थापाले भने, ‘त्यस्ता थुप्रै डाँडाहरूमा साथिहरूले दुईरचार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ ।’

Royal Enfield
nic asia capital

यसअघि कीर्तिपुरमा उपनिर्वाचनको बेलामा थापाले गरेको भाषणलाई लिएर विभिन्न ट्रोल र मिम बनाइएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?