National life

कुलमान र हितेन्द्रको रिटमा आज पनि सुनुवाइ हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ चैत २०८१, बिहिबार
554Shares
कुलमान र हितेन्द्रको रिटमा आज पनि सुनुवाइ हुँदै
ncell

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सोही पदबाट हटाइएका कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदैछ । गत मंगलबार र बुधबार हेर्दाहेर्दैमा राािखएको सो मुद्दा आज लगातार तेस्रो दिन सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले दुवैका रिटमाथि सुनुवाइ गत मंगलबारदेखि सुनुवाइ गरिराखेको छ । आफूलाई गैरकानुनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै घिसिङले पुनर्स्थापनाको मागसहित रिट दायर गरेका छन् ।

Royal Enfield
nic asia capital

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने आफ्नो पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै निवेदन दिएका थिए । दुवैको मुद्दा लगाउमा राखेर हेरिँदै आएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?