National life

क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत फ्ल्याट छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ जेठ २०८०, बिहिबार
875Shares
क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत फ्ल्याट छुट
ncell

काठमाडौं । क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत फ्ल्याट छुट पाइने भएको छ ।

आइएमई डिजिटल सोलुसनको आइएमई पे र सिनामंगल स्थित क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

सो सम्झौता अन्तर्गत ग्राहकलाई आफ्नो स्वास्थ्य सम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौता मार्फत ग्राहकले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
875SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?