National life

गार्डियन माइक्रो लाइफको साधारण सभा सम्पन्न,आईपीओ जारी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ फागुन २०८०, मङ्गलबार
600Shares
गार्डियन माइक्रो लाइफको साधारण सभा सम्पन्न,आईपीओ जारी गर्ने
ncell

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन ६ गते आइतबार संचालक समितिका अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा होटेल एअरर्पोट, बिराटनगरमा सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्ष २०७९।८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा–नोक्सान लगायतका वित्तीय विवरण अनुमोदन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आगामी चार वर्षे कार्यकालको लागि संस्थापक शेयधनीहरुको तर्फबाट उदिप श्रेष्ठ, डा।जय प्रकाश जैसवाल, उदय नारायण भट्टराई, सि।ए। त्रिशिला झुनझुनवाला र स्वतन्त्र बिज्ञ संचालकमा प्रमोद प्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।

त्यसैगरी, कम्पनीको सभाले सर्वसाधारणमा शेयर (आईपीओ)जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्त्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?