National life

गौशाला-२६ को फोटो सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ माघ २०८०, बुधबार
671Shares
गौशाला-२६ को फोटो सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ
ncell

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको नाम, थर र तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका केशरमान राई छन् ।

३२ वर्षीय केशरमानलाई सङ्खुवासभाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए । सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर–२ घर भएका राईले गौशाला–२६ को फोटो र नामथर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

 

 

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?