National life

ग्लोबल आइएमई बैंकद्वारा बेगनासताल डुंगा व्यवसाय समितिलाई सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ जेठ २०८०, सोमबार
527Shares
ग्लोबल आइएमई बैंकद्वारा बेगनासताल डुंगा व्यवसाय समितिलाई सहयोग
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बेगनासताल डुंगा व्यवसाय समितिलाई लाइफ ज्याकेट सहयोग गरेको छ । यस बैंकको बेगनास शाखाले बेगनासताल डुंगा व्यवसाय समितिलाई लाइफ ज्याकेट सहयोग गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लाइफ ज्याकेट हस्तान्तरण गरेको हो ।

जेठ २६ गते मन्धरेपार्कमा पोखरा महानगरपालिका वडा नंं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि उक्त लाइफ ज्याकेटहरु ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख इश्वरी प्रसाद जोशीले समितिका अध्यक्ष रविराज कंडेललाई हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रम बैंकका बेगनास शाखा प्रमुख दिनेश अधिकारीले संचालन गरेका हुन् ।

कार्यक्रममा विभिन्न स्थानिय संघ संस्थाका प्रतिनिधिहरु, बैंकका कर्मचारीहरु तथा डुंगा व्यवसायिहरुको सक्रिय सहभागिता रहेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?