National life
cg eloctronics

घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
1.1kShares
घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज काराेबार ?
muktinatha bikash bank

काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । सुन आज तोलामा १ सय रुपैयाँले घटेकाे हाे ।

छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अघिल्लाे दिन बिहिबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुन प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?