National life

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आज काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
437Shares
घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आज काराेबार ?
ncell

काठमाडौं । आज बुधबार सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य ताेलाका १ सय रूपैयाँले घटेकाे हाे ।

मंगलबार प्रतितोला १ लाख ११ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले घटेर प्रतितोला १ लाख ११ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनपनि तोलामा १ सयले बढेर प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?