National life

सुनको मुल्यमा गिरावट ,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ भदौ २०८१, बिहिबार
716Shares
सुनको मुल्यमा गिरावट ,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदी तोलामा प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको हो ।

यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?