National life
cg eloctronics

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
704Shares
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?
muktinatha bikash bank

काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य घटेको रहेको छ । सुन आज तोलामा ३ सय रूपैँयाले घटेकाे हाे ।

छापावाल सुन आज तोलामा ३ सयले घटेर प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै आज तेजावी सुनपनि तोलामा ३ सयले घटेर प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सयमा कारोबार भएको थियाे भने तेजावी सुन तोलामा प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?