National life
cg eloctronics

चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्द्धन कार्यक्रम अगाडि बढाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
526Shares
चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्द्धन कार्यक्रम अगाडि बढाइने
ncell

काठमाडौँ । आगामी २ वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धानी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कार्यक्रमबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने बताएका छन् ।

चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार बनाउन ३३ करोड विनियोजन गरिएको जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?