National life

चौथो दिन समेत सेयर बजारमा गिरावट , सूर्य ज्योति र सर्वोत्तमको सर्वाधिक सेयर कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
799Shares
चौथो दिन समेत सेयर बजारमा गिरावट , सूर्य ज्योति र सर्वोत्तमको सर्वाधिक सेयर कारोबार
ncell

काठमाडौं । साताको चौथो कारोबारका दिन सेयर बजार नेप्से ओरालो लागेको छ। बुधबार बजार ३.४३ अंकले घटेर २००६ को विन्दुमा कायम हुन पुगेको छ।

बुधबार ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार रुपैयाँको कारोबार भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बुधबार गुराँस लघुवित्त, वीन नेपाल लघुवित्त र मानुषि लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

उक्त दिन सबैभन्दा बढी सुर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ। आज कम्पनीको २५ करोड ८० लाख ५९ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सर्वोत्तम सिमेन्टको शिभम् सिमेन्टको १२ करोड ६७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन गुर्खाज फाइनान्सको ११ करोड ७७ लाख ५४ हजार रुपैयाँ, शिभम् सिमेन्टको ९ करोड ३ लाख ८५ हजार कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
799SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?